मंग्सिर १२, २०७७ शुक्रबार

Follow Us Social Media

महारानी | Maharanee

Maharani (महारानी) By Chandra Prakash Baniya
  • 0
  • Last Update October 3, 2020
    Book Author

    Chandra Prakash Baniya

    Book Publisher

    Shikha Books

    Language

    Nepali

    Book Category

    Novel

    BooK Code

    NR003

    Book Price

    NRS. 450      no    Discount  

    Order

    The Maharanee Novel basis is history. The story is fictional. Yet most of the events, characters, and language have been tried from history. That is, this story is neither complete history nor complete fiction but an attempt to write a social novel.

    From the Backcover

    सुन खान सकिँदैन । हेरिकन नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो… ।

    हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नसकिन्या विशाल तलाउको मध्येमा फूल्याको कमल जस्तो मकन ठानिसेला | टिप्न नसकिए पनि पोखरीको बिचमा फूल्याको फूल मेरो हो भनिसेला … ।

    म आफू बलिवेदीमा चढ्न तयार भैदिएँ । युवराजसँग त्यसबारेमा कुरा गर्ने शक्ति सामर्थ्य मसँग छैन । मेरा निमित्त युवाराजसँग विछोड हुनभन्दा ठूलो दुख्खको कुरा अर्को के छ र ? त्यसमाथि आफैले प्रेमको डोरी चुडालन्या प्रस्ताव गर्न सक्तिन । सामर्थ्यभन्दा ठूलो जिम्मेवारी मकन नदिस्योस् । दुई प्रेमीहरु सगोलमा साझा मृत्युवरण गर्न तयार हुन सक्छन् । छुट्टिन्या सल्लाह गर्न सक्तैनन् । राजकुमारीले आँसु चुहाउँदै दुई हात जोडेर प्रार्थना गरिन् ।

    Related Book

    Follow Us Social Media